Friday 21 October 2011

Computer Tips & Tricks How to Improve Your Computer’s Performance

Tips for Speeding Up Your PC

Few things are as frustrating as dealing with a slow, sluggish computer. When a computer is brand new, it works wonderfully well. Over time, though, its performance can slowly begin to worsen. This happens for a number of reasons, but the biggest culprits are things like spyware, adware and other computer threats that are unwittingly downloaded along with other content while online. You don’t have to download thousands of MP3s, movies or other items to experience these problems, either – nobody is immune to them. Instead of accepting the situation, there are plenty of techniques and strategies that you can use to make it better – a few of the best ones are outlined below.

Strategy #1: Clean Your Computer’s Windows Registry

The biggest cause of slow, sluggish PC performance is errors and problems within its Windows registry. Adware, spyware and other threats usually target the registry, damaging or misplacing important files within it. When it comes to PC cleaning, a daily Windows registry cleaning should be at the top of your list of priorities. However, this should never be done manually – there are too many opportunities for major errors that could seriously damage your PC’s operating system. Instead, invest in a high-quality Windows registry cleanup program and configure it to run once per day – you won’t believe the difference that it makes.

Strategy #2: Remove Unneeded Files

Every time you log on to the Internet or otherwise use your computer, temporary files are generated. They are usually only needed once; however, they don’t disappear on their own. Instead, they accumulate over time until they are cluttering up your computer’s file system and affecting its performance. While it’s possible to remove these files one-by-one, it’s much easier and quicker to use a PC cleaning tool that’s designed for the purpose. Try to do so about one time per week to keep your computer humming along with ease.

Saturday 10 September 2011

मान्छेको मासु खाने श्रीमती {www.arghakhanchionline.com}

खानको लागि सधै मान्छेको मासु माग्ने एक अस्ट्रेलियाली महिलालाई आफ्नै श्रीमानले हत्या गरेका छन् । पत्नीलाई लिएर घुम्नको लागि इजरायल गएका ५४ वर्षका जोन पल सेबस्टियनले तेलअविवस्थित आफु बसेको होटलमै श्रीमतीको हत्या गरेका हुन् ।

हत्यापछि पक्राउ परेका उनले अदालतसामु दलील पेश गर्दै आफ्नी श्रीमतीले सधै मान्छेको मासु खान माग्ने गरेकाले हत्या गरेको बताए । पत्नीले मान्छेको मासु मागिरहने र ल्याउन नसके तँलाई मारेर मासु खान्छु भनेर धम्काएपछि आफुले आत्मरक्षाको लागि हत्याको विकल्प रोजेको जोनको दाबी छ ।

नमस्ते :हाम्रो अर्घाखाँची को Member  बनेर हाम्रो सहयोग गरीदिनु होला
दांया साइड मा FOLLOW को तल
Already A Member? Sign In मा गई JOIN हुनुहोला
र www.arghakhanchionline.com visit गरी रहनु होला !!!
यद्यपि स्वास्नीमाथि नरभक्षीको आरोप लगाउने जोनको दाबी सही भए नभएको अझै पत्ता लागेको छैन । अदालतले उनको मानसिक अवस्थाको परिक्षणका लागि अस्पताल लैजान आदेश दिएको छ । जोनलाई अबको ८ दिनसम्म अस्पतालमा राखेर परिक्षण गरिएपछि मात्र उनको मानसिक अवस्था ठिक भए नभएको पत्ता लाग्नेछ र त्यसपछि मात्र स्वास्नी प्रतिको आरोप सही भए नभएकोबारे पनि अनुसन्धान गर्न सजिलो हुनेछ ।
Link  

Saturday 21 May 2011

सार्वजनिकस्थलमा ५ किशोरसँग युवतीको खुलेआम सेक्स www.arghakhanchionline.com

सेक्स अनि खुलेआम ! सुन्दा पनि लाजै लाग्ने । पश्चिमेली संस्कृतिमा समेत नपच्ने यस्तो अस्लिलता पूर्विय संसारमा पच्ने त कुरै भएन । अब लाज नै पचेपछि कसको के लाग्छ ? यस्तै गरेकी छिन् एक बेलायती युवतीले । रेलयात्रा गरिरहेका यात्रुहरुले प्रष्ट देख्ने गरी उनले पाँच स्कुले केटाहरुसँग पालैपालो सम्भोग गरिन् । क्रुद्व यात्रुहरुले फोनमार्फत घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई रङ्गेहात पक्राउ गरेको थियो ।

ड्रग सेवन गर्ने २१ वषिर्य आर्मस्ट्रोङले रेल स्टेसननजिकैको गल्लीमा गई पाँच केटाहरुलाई भनिन्, ‘केटा हो, मसँग सेक्स गर्न चाहन्छौ ?’ केटाहरुलाई अरु के चाहिन्थो र Û अनौठो अफरबाट गदगद बनेका केटाहरु युवतीको पछिपछि लागिहाले । दक्षिण लण्डनको एब्बे उड रेल लाइन नजिक रहेको घरको पछाडि युवतीले केटाहरुसँग सम्बन्ध राख्दै गर्दा पक्राउ परेकी थिइन् । पाँचमध्ये दुई केटाहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ । युवतीसँगै पक्राउ परेका तीन केटाहरु १५/१६ वर्षका रहेको प्रहरीले बताएको छ ।
नमस्ते :हाम्रो अर्घाखाँची को member बनेर हाम्रो सहयोग गरीदिनु होला
दांया साइड मा FOLLOW को तल
Already a member? Sign in मा गई JOIN हुनुहोला
र www.arghakhanchionline.com visit गरी रहनु होला


Link 

आफ्नो गल्तीले सार्वजनिक मर्यादामा खलल पुगेको आर्मस्ट्रोङले ग्रीनविच मेजिस्ट्रेट अदालतसमक्ष बयान दिने क्रममा स्विकारिन् । कुन ब्यवहार उचित भन्नेबारे पहिचान गर्न आर्मस्ट्रोङको समस्या रहेको तर मानसिक बिरामी नरहेको एक मनोबैज्ञानिकले बताए । ‘उनीमा आत्मविश्वास र आत्मसम्मानको कमी छ,’ आर्मस्ट्रोङका वकिल टटिन्डर सोकलले अदालतसमक्ष दलिल पेश गरे । अदालतको निर्णय पछि सारिए पनि युवतीलाई सजाय दिइने जिल्ला न्यायाधिस एग्नस हेमिल्टनले जनाए । यो काण्डले केटाहरुलाई त लट्री नै परेको छ तर उनीहरुका अभिभावक भने निश्चय नै रिसाउने छन- दि सन पत्रिकाले जनाएको छ ।

१ अर्बकी मालिक्नी कसरी बनिन नोकर्नी ? www.arghakhanchionline.com

हरेक आमालाई आफ्नो सन्तानभन्दा प्यारो अरु केहि हुन्न । त्यहि सन्तानप्रेममा चुर्लुम्म डुबेर छोराछोरीलाई जे गर्न पनि तयार हुन्छन् संसारका आमाहरु । आमाको मन न हो, आफ्नो पेट आधा राखेरै भए पनि बच्चालाई भोको राख्दैनन् । तर आजभोली थोरै प्रतिसत युवापिढी आमाबुबाको बुढेसकालमा सहाराको लठ्ठी बन्ने गरेका छन् । छोरा या छोरी नै कुपुत्र/कुपुत्री भएपछि कसको के लाग्छ र ? यस्तै नालायक छोराबाट पीडित बनेकी छिन् भारतकी एक करोडपति महिला । जो अहिले छोराले घरबाट निस्कासित गरेपछि अर्काको घरमा भाडा माझ्दै, सरसफाइ गर्दै नोकर्नीको जीवन बिताइरहेकी छिन् ।

१०९ करोडका मालिक रोहित देसाइकी श्रीमती हंसाबेनको जीवन अहिले छोराको कुकृत्यले गर्दा नर्क बनेको छ । विगतको त्यो उल्लासमय, खुसीको पलहरु सम्झदा आँखा रसाउने बताउँछिन् उनी । आँखा नरसाओस पनि कसरी ? एकै आदेशमा वरपर नोकरचाकरको उपस्थिती हुन्थ्यो । नपुग केहि थिएन । परिवारमा सुख र शान्ति थियो । तर श्रीमानको असामयिक निधनले उनको सिउँदो मात्र पुछिएन, जीवन नै जिउँदो लास बन्न पुग्यो । छोरा संदीपले सुरुमा फकाइफुल्याई सम्पत्ती सबै आफ्नोमा नामसारी गरी घरबाट गलहत्याई निकालेको पल सम्झदै धुरुधुरु रुन्छिन् यी दुःखी आमा । बेघर भएपछि हातमुख जोड्न अरुको घरमा काम गर्न बाध्य भएको उनले बताइन् ।

केहि चिनजानका आफन्तहरुको सल्लाहमा हंसाबेलले छोराविरुद्व फ्यामिली कोर्टमा पनि मुद्दा दायर गरिन् । आमामाथि अन्याय भएको ठहर गर्दै अदालतले हंसाबेलको भरणपोषण खर्च दिन संदीपलाई आदेश पनि दियो । तर संदिपले अदालतको निर्णयलाई पनि लत्याइ दिए । पछि आफ्नो श्रीमानको साथी नानुभाईले घरमा बाँस, गाँस मात्र दिएनन्, न्यानो माया अनि सम्मान दिएको हंसाबेलले बताइन् । यो पनि असहृय भयो छोरालाई । संदिपले एक दिन घरमै गई नानुभाईलाई निकै गाली गलौज पनि गरे । ठूला हृदयवान नानुभाईले हंसबेलाई कुनै शिकायत गरेका थिएनन् । यद्यपी श्रीमानको साथीको घरमा अशान्ति नहोस भनेर त्यहाँबाट उनी आफै बाहिरिन् । संदिपले समाज र कानुनको डरले आमालाई भरणपोषण रकम त देलान् । के यसले आमाको त्यो दुखेको मनको घाउ मेटाउला त sabhar:onlinkhabr


Link 

?

Sunday 24 April 2011

विश्वकै मोटी महिला बन्ने सपना www.arghakhanchionline.com



आजभोलि युवतीहरु जिरो फिगर भनेपछि हुरुक्कै हुन्छन् । मोटोपनासँगै शरिर भद्दा देखिने हुदा सुन्दरी बन्ने होडमा युवतीहरु डाइटिङ् गर्ने तथा अन्य खाना ब्यवहारमा सतर्कता अपनाउछन् । तर फेसन र जिरो फिगरको जमानामा अपवाद बनेकी छिन् अमेरिकी महिला डोना सिम्पसन । उनी अहिले संसारकै मोटी महिला बनेर नाम कमाउने कसरतमा छिन् ।
न्यूजर्सी बस्ने ४३ वर्षिय सिम्पसन आफ्नो वजन २७३ बाट बढाएर ४५९ किलो बनाउन प्रत्येक दिन खानपिनमै ब्यस्त छिन् । आफ्नो मनपर्ने जापानी ‘डिससुशी’ उनले दिनको ७० प्लेट खाने गरेकी छिन् । जसबाट झण्डै १२ हजार क्लोरी शक्ति मिल्दछ । एक होटेलमा शेफको काम गर्ने पहिलो श्रीमानबाट बढी खाना खाने आदत बसेको उनले बताइन् ।
उनका श्रीमानले बचेखुचेका सबै खाना घरमा ल्याउने गर्दथे । केहि वर्षपछि उनले वजन घटाउन प्रयास पनि

गरिन् । फलस्वरुप ३० केजी कम पनि भयो । बढ्दोतौल कम गर्न अपरेसन गर्ने विचार पनि उनलाई आएको थियो । तर पछि उनले यो बिचार त्यागिन् । कारण थियो- यस्तै अपरेसनमा उनको एक साथीको मृत्यु भएको थियो । यसले उनलाई मोटो बनेर चर्चा कमाउन प्रेरित गर्‍यो ।
२००६ मा अनलाइन च्याटबाट सिम्पसनले फिलिप गुआम्बासँग मित्रता गासेकी थिइन्, जो पछि उनको ब्वाइफ्रन्ड बने । ६ फिट ४ इन्च र ८२ केजी तौल भएका फिलिपसँगको सम्बन्धका कारण उनी गर्भवती पनि बनिन् । बच्चा नजन्माउन डाक्टरले दिएको सुझाब बेवास्ता गर्दै उनले २००७ मा छोरीलाई जन्म दिई विश्वकै मोटी आमा बनिन् । अब उनको सपना छ विश्वकै सबैभन्दा मोटी महिला बन्ने ।
नमस्ते :हाम्रो अर्घाखाँची को member बनेर हाम्रो सहयोग गरीदिनु होला
दांया साइड मा FOLLOW को तल
Already a member? Sign in मा गई JOIN हुनुहोला
र www.arghakhanchionline.com visit गरी रहनु होला

Monday 28 March 2011

पिरतिको सुन्दर संसार नेपाली कविता

अनिश जी सी 9582561842
                   9582795804
सपनि माँ आउछेउ किन तिमी !!
बिपनिमा आउन नपाये पछि !
मुसुक्क हासेर मिठो मुस्कान नदेउ भो मलाई !!
सच्चाई को जिंदगी बीताउन नपाए पछि !

बिस्वाश को घडी चलाउछु भनथेउ तिमी !
बाचुन्जेल संगै हौला है भनेर मलाई !!
पिरतिको सुन्दर संसार माँ रमॉउला भन्थेउ तिमी !
तिम्रै लागी साचेको जिंदगी हो भनेर मलाई !!


चौपारी त बनाई राख्यौ तिमी मलाई !
सीतलता को छाहारि मा रमन सकिन म !!
छोटो गिंदगी को लामो माया पाएको थिय !
तर पनी पिरतिको फूल बारिमा घुम्ना सकिन !!

चट्पटे मन नेपाली कथा

राजेश नतांश
काया बच्ची भा'की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले
झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडि लडीबडी गर्छे । घरमा पालिएको
बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई
प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीलेझैँ अनुरोध गर्छे– 'ओई ! चट्पटे
खान जाम न !'उसको उमेर बीस कटेको छैन तर लाग्छ ऊ अझै बालिकै छे । लाग्छ, जिस्किने,
चल्ने उसको दैनिक कर्म हो । झन् राक्षसी स्वभावले हाँसी भने भने त
बित्यास् नै पार्छे ! तर मलाई उसका बालसुलभ क्रियाकलापहरु एकदमै प्रिय
लाग्छन् । म उसका अभिलाषाहरुप्रति तत्कालै सहमति जनाइहाल्छु– 'जाऔँ,
हिँड् ।' आकाश आगोको भुग्रोमा परिणत भएको छ । अर्थात रातो–पहेँलो घाम टल्किरहेको छ
। गोधूलि साँझ छ । दुर क्षितिजमा बादलका राता धब्बाहरु प्रज्वलित भइरहेका
छन् । उड्नपंक्षीहरु दिनभरिको घम्साघम्सीपछि आ–आफ्नो बासस्थान फर्किरहेका
छन् । चरनतिर गएका गाईबस्तुहरु धुलो उडाउँदै पंक्तिबद्ध आफ्नो गोठ फर्कदै
छन् । बसन्त ऋतुको पूर्वसन्ध्या छ । वातावरण एकदमै रोमाञ्चक बनेको छ ।
बरपीपलहरुमा पालुवा अँकुराइरहेको छ । सायद्, चित्रकार हुदोँ हुँ त म यो
सौन्दर्यलाई क्यानभासमा उतार्ने थिएँ । तर शब्दको माध्यमद्वारा वर्णन
गर्नुको विकल्प छैन । बेला–बेलामा पूर्वीय हावाका मन्द गतिले हाम्रा दुई
शरीरलाई स्पर्श गर्छन् । काउकुति लगाउँछ । हामी प्राकृत सौन्दर्यमा
आल्हादित हुँदै आफ्ना पाउपंक्तिहरु दौडाइरहेका छौँ ।

Thursday 17 March 2011

‘सहवासको बेला मदिराले आत्मविश्वास बढाउँछ’

मेलवर्न । एक अध्ययनका अनुसार महिलाहरुले सेक्सको समयमा आत्मविश्वास बढाउन मदिराको सहारा लिने गर्दछन् ।१८ देखि ५० वर्ष  उमेरसमूहका ३ हजार महिलाहरुमा गरिएको एक सर्बेक्षणमा अधिकांशले मदिरा सेवन गरेर सेक्स गर्न आत्मविश्वास बढ्ने जवाफ दिएका छन् । मदिरा सेवन गरेर सेक्स गर्दा लाज हट्ने र अझ बढी रोमान्स हुने उनीहरुको अनुभव छ ।
‘फेमफ्रेश’ नामक अमेरिकी संस्थाको सर्वेक्षणअनुसार ३ हजार महिलामध्ये औसत १ जना महिला ८ जना पुरुषसँग सुतेको र ५ जनासँग सहवास गर्ने क्रममा मदिरा सेवन गरेको पाइएको थियो । गजब त के छ भने ती महिलाहरुलाई आफूसँग सहवास गरिरहेको पुरुषको नाम भने जानकारी थिएन ।
सर्बेक्षणबाट यो पनि खुलासा भएको छ की ७५ प्रतिशत महिला मदिरा सेवन गरेर सेक्स गर्न मन पराउँछन् । १४ प्रतिशत महिलाले त मदिरा नखाईकन ‘बेडपार्टनर’सँग सुत्नै नसक्ने जवाफ दिए । ६ प्रतिशत महिलाले भने मदिरा सेवन गरेर सेक्स कहिल्यै पनि नगरेको जवाफ दिएका थिए ।
शोधकर्ता फेमफ्रेशका क्याथरी लेकल्याण्डका अनुसार यस सर्वेक्षणबाट के पत्ता लागेको छ भने महिलाहरु आफ्नो आत्मविश्वास बढाउन मदिराको सहारा लिने गर्दछन् ।

Sunday 6 March 2011

महिलाको दूधबाट आइसक्रिम

गर्मी लाग्नै थाल्दा शहरतिरका क्याफेमात्र हैन, सडकतिर पनि आइसक्रिम हातभरि समातेर खाँदै हिडेका दृष्य देखिन्छन् । नेपालमा पनि थुप्रै स्वादका आइक्रिम पाइन्छन् । यस्ता आइसक्रिम प्रायः सवै चौपायाहरुको
दूध र क्रिमबाट बनाइएका हुन्छन् ।यदि तपाईले सानो छँदा खाएको आमाको दूधको स्वाद बिर्सिसक्नुभएको भएको छ भने त्यसको तिर्सना मेटन खासै गाह्रो छैन अब । महिलाको दूधबाट बनेका आइसक्रिम पनि पाउन थालिएको छ ।
लण्डनस्थित एक आइसक्रिम पार्लरले पहिलोपटक महिलाको दुधबाट आइसक्रिम उत्पादन थालेको छ । ‘बेबी गग’ नाम दिइएको स्वादका लागि ७५ प्रतिसत मानब दुध र २५ प्रतिसत क्रिम प्रयोग भएको आइसक्रिममिष्ट रेष्टुरेन्टका संस्थापक म्याट ओकोनोरले बताए ।
मस्तिष्कको लागि समेत उपयोगी हुने बताउँदै ओकोनोरले एओएल न्यूजलाई भने, ‘सुरुमा केहिले नाक खुम्चाए । तर प्रायः महिलाहरुले दुधको स्वाद चाख्न ‘बेबी गग’आइसक्रिम खाने गरेको उनको दावी छ । ‘बच्चाको जन्मपछिको समय र खानाको आधारमा आइसक्रिमको स्वाद फरक पर्छर्,’ उनले थपे ।
महिलाको दूधबाट आइसक्रिम बनाउन त्यति सस्तो र सजिलो भने छैन् । एक आउन्स दुधका लागि १.६१ डलर तिर्ने गरेको उत्पादकको दावी छ । स्वभाविक प्रश्न उठछ, त्यसो भए दूध कसरी संकलन गरिन्छ त ? ३५ वषिर्य भिक्टोरिया हिले एक यस्तै ‘दलाल’हुन जसले बच्चालाई दूध नचुसाउने र ब्रेस्टफिडिङमा समस्या भएका महिलाहरुबाट दुध संकलन गर्छिन् । यसरि दूध बेच्ने र संकलन गर्ने महिलाको ठूलै संजाल बनेको छ अहिले ।
बेबी गग आइसक्रिमको स्वाद लिन तपाईले २२ डलर खर्चिनुपर्नेछ ।

Tuesday 1 March 2011

नेपाली कविता रगत को नाता

Anish Kumar Gc
 khan four makhata
 araghakhanchi nepal
 for delhi karampura
रगत को नाता त एक साइनो मात्र हो
सोच्छ मनको परिचय नै प्यारो हुन्छ
जन्मने कोख त बेग्ला बेग्लै हो
मित्रता को बंधन नै प्यारो हुन्छ
जहा गीत र संगीतमा रमाउने गर्नु
जहा दुख लुकाउने एक चौपारी हुन्छ
त्यास लाई लुकाउने कोसिस गर्नु
   जहा अमूल्य जीवन को गंतब्य हुन्छ
त्येहा सम्म पुग्ने कोसिस गर्नु
सथित्यो र  मित्रता को एक सुखद चौपारी  हुन्छ
सथित्यो र  मित्रता को एक सुखद चौपारी  हुन्छ


Monday 21 February 2011

कान्छी नेपाली कथा



लेखक – राजेश नतांश
कान्छीको पेट दिनानुदिन चुलिदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरु
चलिरहेका थिए । गाउँलेहरु प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै
आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा
छानवीन गरिन्थ्यो जस्तो कि त्यहाँ कुनै अदालती इजलास चलिरहेको होस् ।
जहाँ एउटा अन्त्यहीन बहस चलिरहेको प्रतित हुन्थ्यो । आफ्नो आँखा अगाडि
यस्ता घटित दृश्य देखेर म निक्कै मर्माहित बनेकी थिएँ । साँच्चै, कान्छी
गर्भवति बनेकी थिई । ऊ अविवाहित थिई । कसरी पेट बोक्न सक्छे ? चर्चा
चल्नु स्वभाविक नै  थियो तर कान्छीको आर्तनाद कसले बुझिदिने ?

“बिचरी ! यो लाटीलाई कुन पापीले यस्तो गरिदियो ?”

“आम्मै ! कुन चै पापी होला त्यो ?”

“लाटी त हरामी नै निस्की नी ! रातभरि लोग्नेमान्छेसँग सुत्दीरैछे । के
माया गारि’रा यस्तालाई”
“त्यै त ! झिँगे । रातभरि चर्दै हिँड्दी रैछे ।”
“बिचरीलाई के भनेको त्यस्तो ? अब कसरी बाँच्ली ?”
“कस्तो लाजमर्दो घटना देख्नुपर्छ यी आँखाले ।”
“ह्या ! यस्ती भालुको हाम्लाई के चासो ?”
प्रश्नहरुका रास प्रतिदिन बढ्दो थियो । उनीहरुलाई केही हेक्का थिएन कि
कान्छी कस्तो अवस्थामा गुज्रदै थिई भनेर । कान्छी गाउँलेहरुको कुटिल
व्यवहार देखेर आश्चर्यमा पर्दै थिई । बिचरी उसलाई पनि थाहा थिएन आफूमा
कस्तो प्रकारको शारीरिक परिवर्तन भइरहेको छ ।
–०–०–०– 















बाटुलो अनुहार, हिस्सी परेका चेहरा र लोभलाग्दो शरीरको बनावटले निक्कै
राम्री देखिन्थी कान्छी । तर ऊ पूर्णरुपमा ठगिएकी थिई । ऊ बोल्न र सुन्न सक्तिन थिई
। हाम्रो समाजमा यस्तो मान्छेलाई लाटालाटी भन्ने गर्छन् । ऊ
हातको इशाराले आफूलाई संचार गराउथी । आफ्ना भावना र समवेदनाहरु हात र
मुहारको माध्यमबाट सांकेतिक भाषामा व्यक्त गर्ने गर्दथी । यसकारण जोकोही
उसको भाषा बुझ्न असमर्थ हुन्थ्यो । म उनको भाषा सहजै बुझ्न सक्थेँ किनकी
यस्ता महिलाहरुसँग बसेर काम गरेको लामो अनुभव थियो ।
Link 


Monday 14 February 2011

नेपाली चुटकिला {nepali chutkila }

 

एउटी युवती सुक्क सुक्क गर्दै हाकिम भएको ठाउमा गई ।   हाकिमले 
सोध्यो, ' के भयो ? किन रोएको ?युवतीले रुदै भनी, ' मेरो शारिरिक 
शोसण् भयो सर ' ।कसले गर्‍यो त्यस्तो मेरो अफिसमा ?
पल्लो  सेक्सनको कर्मचारीले ।के गर्‍यो त उसले ?ऐले 
भरखर म लिफ्ट्बाट आउँदा उस्ले भन्यो कि मेरो कपालको बास्ना उसलाई साह्रै राम्रो लाग्योअरे ।अचम्मित हुँदै, 'ओहो ! झन 
उसले त तपाईंको कपालको तारिफ गरेको रहेछ त !'
युबती, ' तर सर उस्को हाइट ३ फुट्को मात्रै छ । *******************************************************************

Saturday 12 February 2011

सहवासका बेला के सोच्छन् महिला ?


तपाईको अनुमान वा अनुभवका आधारमा भन्न सक्नुहुन्छ, सहवासका बेला महिलाहरु के सोच्छन ? यस बिषयमा बिश्वमा थुप्रैपटक थुप्रै अनुसन्धान भएकाछन् र फरक फरक तथ्य बाहिर ल्याइएका छन् । तर, भारतीय कमेडियन ३४ वषर्ीया अविवाहित शाजिया मिर्जाले आफ्ना साथीहरुको अनुभवका आधारमा महिलाहरु सहवासका बेला सोच्ने बिषयको सूची सार्बजनिक गरिदिएकी छन् । उनका अनुसार महिलाहरु शारिरीक सम्पर्कका समयमा आफुले धुनु पर्ने कपडा, खरिद गर्नु पर्ने सामानहरु, आफुले लगाउन चाहेको जुत्ता जस्ता बिषयका बारेमा सोच्ने गर्छन भने केही महिलाहरु पुराना प्रेमी वा अमुक पुरुषको यादमा हुन्छन् ।


द सन पत्रिकालाई दिएको अन्तवार्तामा कमेडियन मिर्जाले भनेकी छिन्- ‘मेरो एक जना साथी छिन, जो आफ्नो श्रीमान्लाई औधी प्रेम गर्छिन् । तर उनले बताएअनुसार शारिरीक सम्पर्कका उनी उक्त पुरुषलाई सम्झन्छिन् जो को हुन् भन्ने उनलाई नै थाहा छैन । मात्र मन मनै मनपाएकी छन् ।’ ५१ वर्षीया लेखिका खैती लेट भनेकी छिन्-’ मेरो दोश्रो विवाह भइसक्यो र मेरा थुप्रै प्रेमीहरु छन् । पुरानो प्रेमीसँगको शारिरीक सम्पर्कका क्रममा मलाई निकै दिक्क लाग्थ्यो । त्यसैले उक्त समयमा मैले ग्रोसरी लिस्ट बनाउँथे र आफ्नो जुत्ताहरु गन्थें ।’
सायद यसैलाई भन्छन ज्यान एकातिर मन अर्कैतिर ।

   

   

Saturday 5 February 2011

नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र !


हाम्रा थुप्रै मन्दिरका टुँडालहरुमा यौन गरिरहेका कला देखिन्छन । किन राखिए त ति ? भनाई र विश्वास आआफ्नैखाले छन । हामीले सुन्दै आएको मुख्य कथन चाहिँ के हो भने मन्दिरका त्यस्ता नांगा टुँडालहरुले खराब सोच, भूत प्रेत, पिचास, डंकिनी (बरु यि भनेकै वास्तबिकरुपमा के हुन चाहि थाह छैन है !), बोक्सी, राक्षस र अपसकुनहरुलाई रोकेर मन्दिरभित्र पसन दिँदैन । र देउताको रक्षा गर्छन । भन्न त विषालु सर्प, बिच्छी र अन्य जिवजन्तुलाई भित्र पस्नबाट रोक्छनपनि भनिन्छ । चट्याङ पर्नबाट रोक्छ भन्नेहरुपनि प्रशस्तै हुने रहेछन । त्यस्ता नांगा कलाहरु देखेपछि त्यस्ता खराब तत्व भित्र पस्दैनन भनिन्छ (लाज मान्ने रहेछन कि के हो भूत प्रेतलेपनि !!!) । तर अचम्म, हामीले सुन्दै, देख्दै र विश्वाश गर्दै आएको त्यो भनाई त सत्य होइन रहेछ कि के हो ? नेपालमा रहेका एक जना पूर्व कूटनितिज्ञ त बडो भिन्न तर रोचक तर्क पो गर्छन । उनले त्यसलाई त नेपालीले यौन गर्न नजान्ने प्रसंगसँग पो जोडे । नेपालीले यौन क्रिया गर्न नजानेकोले त्यस्ता कलाहरु कुँदिएको उनको तर्क रहेछ ।  
उनको तर्क अनुसार त्यो बेला यौनको बारेमा नेपाली समाज निकै साँघुरो थियो । यौन बारेमा खुला कुराकानी गर्दा दण्डित नै हुनुपर्थ्यो । त्यो बेला सञ्चार माध्यमपनि थिएनन । फिल्म र भिडियोपनि हुने भएन । परिवारमा लाजको विषय भएपछि बाबु, आमा, दाजु भाइ वा समाजले सिकाउने, सुनाउने कुरापनि भएन । कहिँ, कतै सुन्दै नसुन्ने, देख्दै नदेख्ने गरेपछि यौन गर्नुपर्छ भनेर कसरि थाह पाउने त ? त्यो बेला सबैभन्दा सजिलो र सहज तरिका त्यहि टुँडाललाई बनाए रे त्यति बेलाका धर्म गुरु, कलाकारहरुले । भन्न चाहि त्यस्तै पिचास, भूत रोक्छ, सर्प भाग्छन भनेपछि मान्य भयो मन्दिरमा बनाउन । देउतालाई बचाउन भनेपछि जेपनि स्विकार्य हुने भयो । तर मुल कारण चाहिँ यौनबारे सिकाउन हो रे । 

Thursday 3 February 2011

“युवतीको रहस्यमय आत्महत्या, सम्पादकलाई युवतीको मृत्युपत्र ।।”

 “म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?”
“तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !”
रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन देखिन्थिन् । उनको मुखमा सेतो पदार्थ जमेको देखिन्थ्यो । कोठाको चारैतिर सरसामानहरू असरल्ल छरिएका थिए । मान्छेहरूको भीडभाड निकै देखिन्थ्यो । प्रहरीहरू लासको मुचुल्का उठाउन लागिरहेका थिए । उनीहरू वरिपरिका सबुत प्रमाणहरू एकत्रित गर्नमा तल्लीन थिए । पत्रकारहरू फोटो खिच्नमा व्यग्र थिए । मैले उनको अनुहारमा धेरै बेर हेरिरहन सकिनँ, उनको तस्बिर लिनै सकिनँ, मेरा हातहरू अनायासै कामिरहेका थिए । हृदय वाचाल भएको थियो । म रूथको नजिकको मान्छे । छोटो समयमै उनी मसँग नजिकिएकी थिइन् तर एक्कासि यो के हुन गयो.....? आफैँलाई पत्यार लागेको थिएन ।

मलाई रूथ निक्कै अचम्मकी लाग्ने गर्दथ्यो । उनीजस्तो युवती मैले यसअघि देखेकै थिइनँ । पातलो शरीर, छोटो पातलो अनि रिठ्ठा जस्तो कालो केश, हँसिलो अकिञ्चन चेहरा र निर्दोष गाजलु आँखा भएकी थिइन् । नीलो जिन्स पेन्ट अनि रातो टिसर्टमा सजिएको भेषमा उनलाई मैले पहिलो पल्ट देखेको थिएँ, उनी मेरो अफिसमा आएकी थिइन् । उनी निक्कै मिजासिली र बोलैया स्वभावकी थिइन्, उनको बोल्ने शैली देखेर मलाई एकदमै रिस उठेको थियो । “कस्ती केटी होली ?” मनमनै सोचेको थिएँ, “के बोल्दैछु भन्ने पनि थाहा छैन होला, यसलाई त ।”
म स्थानीयस्तरको ‘दस्तावेज’ दैनिक पत्रिकामा सम्पादक भएर काम गर्न थालेको १० वर्ष भइसकेको थियो । मोफसलमा हाम्रो पत्रिका निकै चर्चित थियो । बिस्तारै हामी राजधानीतिर आफ्नो शाखा खोल्न उद्यत थियौँ । हाम्रो पत्रिकाका प्रभाव क्षेत्रहरूमा पत्रकारहरूलाई सबैले इज्जत गर्ने गर्दथे । हामीले विशेषतः आपराधिक समाचारहरूलाई प्रश्रय दिने गरेका थियौँ । हाम्रो उद्देश्य भनेको समाजमा हुने गरेका आपराधिक कार्यलाई निमिट्यान्न पार्नु थियो । यस्तै सिद्धान्तमा रहेर हामी समाचार सम्प्रेषण गरिरहेका थियौँ । यसैकारणले हाम्रो साख बढेको थियो । स्वच्छ, निर्भीक र निष्पक्ष हाम्रो पत्रकारितालाई सबैले विश्वास गरेका थिए ।
म आफ्नो सम्पादक डेस्कमा बसेर सम्पादकीय लेखिरहेको थिएँ । उनी मेरो क्याविनको ढोकामा उभिएकी थिइन् । आफ्नो क्याविनअगाडि यति राम्री केटी कताबाट आएकी होली भनेर म अचम्ममा परेको थिएँ । हृदयमा ताता भावनारूपी म्याग्मा तछाडमछाड गरिरहेका थिए । उनलाई देखेर एकप्रकारको लज्जा महसुस भइरहेको थियो । मन एक्कासि उज्यालो भएको थियो । खै किन हो थाहा पाउन कठिन भइरह्यो ।

“मे आई कम इन सर ?”
“अफ कोर्स ।”
“भन्नुस्, केही थियो कि ?”
“हजुर, मैले एउटा लेख लेखेकी थिएँ ।”
“खै ! लेखको शीर्षक के हो त ?”
“नारीको जिन्दगी ।”
उनको लेख सरसर्ती पढ्न थालेँ । एकदमै फोकटिया लेख लेखेकी रहिछन् । उनको भाषाशैली एकदमै कमजोर रहेको थियो । विचारहरू सामान्य थिए । विषयमा कुनै नौलोपन पाइनँ । एकचोटि उनको अनुहार हेरेँ । उनी एकटकले मेरो अनुहारतिर हेरिरहेकी थिइन् । हाम्रो पत्रिका नवप्रवेशी लेखक/पत्रकारहरूलाई उत्साहित गर्ने हुनाले मैले उनलाई आश्वासन दिँदै भनेको थिएँ

Monday 24 January 2011

सोडा पिउने गर्भवती महिला: सतर्क !




















तपाई गर्भवती हुनुहुन्छ ? तपाईका कोही गर्भवती छन् ? वा बच्चा जन्माउने सुरसारमा हुनुहुन्छ ? यदि स्वस्थ बच्चा जन्माउन मन छ भने ख्याल गर्नुस- ‘सफ्ट कोल्ड ड्रिङ्स्’ (चिसो पेय पदार्थ) पिउनुहुन्न । डेनमार्कका वैज्ञानिकहरूको हालै अनुसन्धानबाट त्यस्ता पेय पदार्थ पिउने गर्भवतीका बच्चा समय नपुग्दै जन्मिन्छन् । त्यस्ता बच्चा को स्वास्थ्य राम्रो हुन्न ।
ती वैज्ञानिकहरूले दैनिक चिसो पेय पदार्थ पिउने गर्भवती आमाको सबन्ध गर्भमा भएको बालबालिकासँग सिधै सबन्ध हुने भेट्टाए । ती वैज्ञानिकहरूले थोरै हो र ? ६० हजार गर्भवती महिलाको अनुसन्धान गर्दा त्यो तथ्य फेला पारेका हुन् । पेय पदार्थ मध्येपनि सोडा धेरै पिउने महिलाका बच्चा अग्रिम जन्मिने तथ्य फेला पर्‍यो । सोडा पिउँदै नपिउने महिलाका तुलनामा दैनिक सोडा पिउने महिलाका बच्चा ३८ प्रतिशतका दरले समय नपुग्दै जन्मिन सक्छन् । दिनमा चार भन्दा बढि सोडा पिउने महिलाका बच्चा अग्रिम जन्मिने खतरा त झन् ८० प्रतिशतले हुने रहेछ ।
किन हुन्छ त त्यस्तो ? सोडा पिउनाले उच्च रक्तचाप बढाउँछ । चिसो पेय पदार्थमा खासगरी राखिने गुलियोपनाले आस्पाराटम (aspartame) र साशारिन (saccharin) भन्ने तत्वहरु उत्पादन गर्छ । त्यसमापनि आस्पाराटम भन्ने पदार्थ बढि उत्पादन गर्ने रहेछ जसले अम्ल रस र फर्मलडिहाईड (formaldehyde) लगायतका विषाक्त मिश्रणहरू उत्पादन गर्छ । त्यसले गर्भमा रहेको बालबालिकाको हाडलाई कमजोर बनाउनेपनि पत्ता लागेको छ ।

Monday 27 December 2010

कसरि बन्छन स्त्री र पुरुष ?


स्त्री र पुरुष । यि दुबै बन्छन उहि पुरुष उहि महिलाबाटपनि । पुरुषपनि उहि महिलापनि उहि । बच्चा हुर्किने पेटपनि उहि । तर उहि महिला र पुरुषबाटपनि कहिले केटो त कहिले केटि जन्मने किन ? रोचक छैन त ? के हुँदा केटा बन्ने हो ? के भए केटी ? किन केटै केटा वा केटीनै केटी बन्दैनन ?

हरेक मानिसमा २३ जोडा क्रोमोजोम हुन्छन । अथवा ४६ वटा । ति मध्ये २२ जोडा (४४ वटा) ले आँखाको रङ, रोग लाग्न सक्ने गुण जस्ता शारिरिक विकाससँग संबन्धित कामको निर्धारण गर्छन । बाँकि रह्यो २३ जोडी । अथवा दुइवटा । यो क्रोमोजोमले चाहिँ यौन संबन्धि काम गर्छ । भाले र पोथी दुबैमा हुने यो क्रोमोजोम अरु भन्दा पूर्णरुपमा फरक हुन्छ । स्त्री र पुरुषबिच संभोग भएपछि यदि दुबैको एक्स एक्स (xx) क्रोमोजोम भएमा त्यस्तो बच्चा स्त्री बन्छ । एक्स वाई (xy) भएमा पुरुष हुन्छ । यहिँनिर स्पष्ठ पारिहालौं कि कोहि मानिसहरु यो एक्स र वाई भनेको के हो, किन एक्स र वाई नाम राखियो भनेर बुझ्दैनन । म स्वयंलाई एक जना बिज्ञान विषयमा स्नातक गरेका हितैषी के भन्दै थिए भने यो एक्स र वाई नाम बैज्ञानिकहरुले त्यत्तिकै बुझ्न सजिलोको लागि राखेका हुन अरु केहि होइन । वास्तबिकता रहेछ भने यि क्रोमोजोमहरु अंङ्रेजी अक्षर एक्स र वाई जस्ता आकारका देखिनाले यस्तो नाम राखिएको हो ।  » बाँकी जानकारी   बाँकी यता मा छ »

Sunday 21 November 2010

च्याटिङ पछी यौन सम्प^र्क

उपत्यकाका एक हजार ३८० जना बालबालिकामध्ये ७३८ जनाले मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुर्व्यवहारको शिकार हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालले सोमबार राजधानीमा सार्वजनिक गरेको "बालबालिकाद्वारा इन्टरनेटको प्रयोग" विषयक अध्ययन प्रतिवेदनमा ४७४ जना बालक र २६४ जना बालिकाले उक्त प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ ।

सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार अध्ययन गरिएका ती बालबालिकामध्ये ६० प्रतिशत बालबालिकाले अनलाइनमा च्याट गर्दागर्दै चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेको र तीमध्ये १६ प्रतिशतले सुरुमै यौन दुर्व्यवहारको सिकार हुने गरेको जानकारी दिइन् ।
»बाँकी जानकारी   बाँकी यता मा छ »  

Wednesday 27 October 2010

स्त्री लम्पट व्यक्तिको आयु नै छोटो****

के तपाईं धेरै महिलासँग यौन सम्पर्क राख्न चाहनुहुन्छ ? तपाईंको मन-मानसिकता धेरै जसो समय यौन सम्पर्क मै केन्दि्रत हुन्छ ? त्यसो हो भने होस गर्नुहोस् है, यस्तो यौन आशक्तिले तपाईंको आयु घटाउने निश्चित छ ।न्यु साउथवेल्स विश्वविद्यालयका प्राध्यापकहरू सम्मिलित अनुसन्धाताहरूको एक समूहले हालै गरेको एक अनुसन्धानअनुसार स्त्री लम्पट व्यक्तिहरूको आयु निकै कम हुन्छ । आˆनो जीवन गतिविधिको केन्द्रमा जतिबेला पनि महिला र यौनलाई राख्ने त्यस्ता व्यक्तिहरूले आˆनो खानपान र स्वास्थ्यलगायतका कुरालाई कहिल्यै प्राथमिकतामा नराख्ने हुँदा पनि उनीहरूको आयु कम हुने अनुसन्धाताहरूको निष्कर्ष छ । जर्नल अफ एम्युलसनरी बायोलोजीमा प्रकाशित सो अध्ययन प्रतिवेदनमा धेरै महिलासँग यौन सम्पर्क राख्ने व्यक्तिको आयु एकैजना र विश्वासिलो महिला मित्रसँग यौन सम्पर्क राख्ने पुरुषको तुलनामा आधा भन्दा कम हुन्छ ।अनुसन्धाता समूहका प्रमुख एवं प्राध्यापक एलेक्स जोर्डन भन्छन्- कतिपय पुरुष धेरै भन्दा धेरै महिलासँग यौन सम्पर्क स्थापित गर्नुलाई पुरुषतìव ठान्छन् तर यो सर्वथा गलत हो । अनुसन्धानले यो सत्य उद्घाटित गरिदिएको छ कि यौन सम्पर्कले पुरुषलाई क्षणिक आनन्द त दिन्छ तर यस क्रममा पुरुषले ठूलो मूल्य चुकाउनु पर्छ ।यौन सम्पर्ककै सन्दर्भमा गरिएको एक अर्को अध्ययनअनुसार सामान्यत एक जना पुरुष आˆनो सम्पूर्ण जीवनकालमा हुने यौन सम्पर्कमा जम्माजम्मी तीन घण्टामात्र स्खलित हुने गर्दछ ।

Tuesday 26 October 2010

यसपलिको देउसी भैलो 

ए भनभन साथी हो- चक्का जाम
ए जोडले भन- चक्का जाम


ए काले कुकुर मरे- चक्का जाम
ए हाकिमले आखा तरे-चक्का जाम

ए लोग्नेले कुटे- चक्का जाम

ए डाकाले लुटे- चक्का जाम

ए श्रीमती चाहिए- चक्का जाम
ए छोरो चाहिए- चक्का जाम

ए तरकारी डडे- चक्का जाम
ए जाड खाइ लडे- चक्का जाम

ए छोरो फेल भयो-चक्काजाम
ए जुवामा झेल भो- चक्काजाम

ए लोग्नेको झर्को- चक्जाम
ए अचार भो चर्को- चक्काजाम

हामी त्यसै डुवेनौं चक्काजामले डुबायो
लोकतन्त्रको नाममा चक्काजामले रुवायो